त्यसपछि मैले भनेँ,
तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्टतालाई प्रेम गर्छौ;
तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ,
त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्,
याहवेह यसो भन्नुहुन्छ:
यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात,
दर्शीहरू लज्जित हुनेछन्,
तर मचाहिँ शक्तिले भरिएको छु,
हे याकोबका अगुवाहरू,
जसले सियोनलाई रक्तपातले
त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्;
यसैकारण तिमीहरूले गर्दा