Read the Bible

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · Leviticus Chapter 25

Featured verse

याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो, 레 25:1

Next

Passage navigation

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · Leviticus Chapter 25

Old Testament

Search

Search Bible Text

Original word search Strong · lemma · meaning

Version scope

Passage scope

Settings

View options

Site language

Site UI labels such as menus, buttons, and help text are shown in the selected language.

Theme

Site design

Changes the overall site layout and feel. Reader design only changes the Bible text area style.

Reader design

Detailed settings

The default scripture.how color style.

The selected style is saved in this browser. Sign in to save it on the server.

Top background

Bible scene uses generated hero images for this chapter. If no image exists yet, the reader falls back to the default background.

Hero transition

Verse buttons

On desktop, selection mode shows resource, multi-Bible, and comment buttons on hover. On mobile, they appear after selecting a verse.

Font size

Font

Original words

Right button shows aligned words as lexicon cards. Below verse shows all original-language tokens inline.

Open original word search

Original word search

All verses where this original word appears

Loading...

Loading...

Verse Resources

View original-language data, cross references, commentaries, Bible notes, and discussions in one place.

Press the original-language button to load this data.

Select a word.

Multi-Bible

Compare the current verse with your Multi-Bible settings.

Press the Multi-Bible button on a verse to load this view.

Cross references

Related Bible passages for this verse

Loading...

Related passage

Parallel passage text

Loading...

Original words

Original-language words in this verse

Loading...

Select a word.

Image

Bible note guide

Review the color meanings, columns, concept dictionary, and formatting terms prepared by the current Bible note author.

About version

Leviticus reading stats

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

This book (Leviticus)

Total chapters
27 chapters
Total verses
859 verses
Current chapter
25 / 27 chapters
Verses in this chapter
55 verses
Chapter progress92.6%
Verse progress through this chapter90.7%

Entire Bible (from Genesis)

Current chapter
115 / 1,189 chapters
Total verses
31,094 verses
Overall chapter progress9.7%
Overall verse progress through this chapter11.3%

Bible note guide

선택된 성경노트의 필독 정보입니다.

하나님/선

하나님으로부터 오는 진리와 생명의 방향성을 의미합니다. 성경에서 하나님, 말씀, 진리, 생명, 빛, 지혜, 하나님 나라 등은 서로 연결된 본질과 방향성을 나타내는 표현들로 설명됩니다. 성경은 이러한 요소들을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 흐름과 방향성으로 표현합니다. 예를 들어: 진리는 생명과 연결되며 빛은 하나님께 속한 길로 표현되고 말씀에 순종하는 것은 하나님 나라에 속한 삶으로 설명됩니다. 따라서 이 색상은 하나님께 속한 진리와 생명의 방향성과 질서를 나타내는 표현들을 포함합니다.

사탄/악

하나님을 대적하는 거짓과 사망의 방향성을 의미합니다. 성경은 사탄, 거짓, 미혹, 어둠, 사망, 불법, 세상 권세 등을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 방향성과 본질로 묘사합니다. 인간은 이를 존재, 거짓된 가르침, 속성, 결과, 지배 체계 등으로 구분하여 인식하지만, 성경은 이러한 요소들을 서로 연결된 의미로 표현합니다. 예를 들어: 거짓은 사탄에게 속한 것으로 표현되며 어둠은 사망과 연결되고 불법은 하나님을 대적하는 길로 설명되며 세상 권세는 미혹과 멸망의 체계로 묘사됩니다. 따라서 이 색상은 하나님을 거스르는 방향성과 질서를 따르는 표현들을 포함합니다.

선을 따르는 사람

본문의 인물이나 공동체를 선을 따르는 사람의 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체에 대한 최종 판정이 아니라, 해당 구절에서 드러나는 방향성이 하나님께 속한 진리, 생명, 빛, 순종의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이라도 다른 문맥에서는 연약함이나 세상성을 드러낼 수 있으므로, 파란색은 영구 신분표가 아니라 본문 단위의 해석 관점입니다. 특히 어떤 구절은 파란색 관점과 녹색 관점이 모두 가능할 수 있으며, 그런 경우에는 청녹색의 양면 관점으로 표시할 수 있습니다.

양면 관점

같은 구절이나 표현을 파란색 관점과 녹색 관점 모두로 해석할 수 있을 때 사용합니다. 이는 의미 자체가 불명확하다는 뜻이 아니라, 본문을 바라보는 관점에 따라 선을 따르는 사람의 연약함으로도, 세상성이나 육신을 따르는 모습으로도 읽힐 수 있음을 나타냅니다. 따라서 청녹색은 별도의 사람 분류나 최종 판정이 아닙니다. 해석자가 실제로 파란색으로 표시할지 녹색으로 표시할지 고민하게 되는 지점, 두 관점이 병존하는 지점을 표시합니다. 예를 들어 믿음의 방향은 선을 향하지만 본문에서는 육신적 연약함이 두드러지는 경우, 또는 한 표현이 선한 양심의 흔들림으로도 세상성의 작용으로도 읽히는 경우에 사용할 수 있습니다.

세상을 따르는 사람

본문의 인물이나 공동체를 세상, 육신, 불순종의 방향을 따르는 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체를 단정하기 위한 표시가 아니라, 해당 구절에서 드러나는 방향성이 거짓, 어둠, 욕망, 불법, 세상 권세의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이나 같은 표현이라도 문맥에 따라 선을 따르는 사람의 연약함으로 읽힐 수도 있고, 세상성을 따르는 모습으로 읽힐 수도 있습니다. 그런 경우에는 녹색으로 확정하기보다 청녹색의 양면 관점으로 표시할 수 있습니다. 따라서 녹색은 파란색의 반대편 관점을 나타내지만, 모든 연약함을 곧바로 악으로 단정하는 색상은 아닙니다.

강조

본문 흐름에서 특별히 강조할 표현을 표시합니다.

중립

선과 악의 축과 직접 관련 없는 중립적 의미를 나타냅니다. 성경에는 선과 악의 방향성을 직접 나타내기보다, 단순한 배경 정보나 역사적 사실, 일반적인 표현 등으로 사용되는 요소들도 존재합니다. 인간은 이를 지명, 시간, 역사적 사건, 일반 명사, 단순 상황 설명 등으로 구분하여 인식하며, 이러한 표현들은 문맥 설명을 위한 역할로 사용됩니다. 또한 문맥상 선과 악의 의미를 직접 부여하지 않는 경우에는, 특정 인물이나 민족을 설명하는 표현도 중립적으로 사용될 수 있습니다. 예를 들어: 특정 지역이나 시대를 설명하는 표현이 사용되기도 하며 선과 악의 의미를 직접 포함하지 않는 일반적인 사물이나 상황이 묘사되기도 하고 단순한 배경 정보나 역사적 흐름을 설명하는 표현으로 사용되기도 합니다. 또한 문맥에 따라 "이방인", "유대인", "로마인" 등의 표현 역시 선악의 의미를 직접 나타내지 않는 경우에는 중립적으로 사용될 수 있습니다. 따라서 이 색상은 선과 악의 방향성을 직접 나타내지 않는 중립적 표현들을 포함합니다.

The Sabbath Year

1
याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो, 카드
원어 7개 불러오는 중...
2
“इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ दिन पालन गर्नुपर्छ। 카드
원어 18개 불러오는 중...
3
छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्‍नबाली बटुल्नू। 카드
원어 11개 불러오는 중...
4
तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्रामको दिन—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू। 카드
원어 14개 불러오는 중...
5
त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्‌गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्। 카드
원어 14개 불러오는 중...
6
शब्बाथको वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू; 카드
원어 12개 불러오는 중...
7
साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ। 카드
원어 8개 불러오는 중...

The Proclamation of the Year of Jubilee

8
“ ‘सात शब्बाथ वर्षहरू गन्‍नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्षहरू उनन्चास वर्ष होऊन्। 카드
원어 18개 불러오는 중...
9
त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्‍चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू। 카드
원어 13개 불러오는 중...
10
पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ। 카드
원어 22개 불러오는 중...
11
पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्‌गुरको कटनी नगर्नू। 카드
원어 17개 불러오는 중...
12
किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू। 카드
원어 11개 불러오는 중...
13
“ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ। 카드
원어 7개 불러오는 중...
14
“ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू। 카드
원어 13개 불러오는 중...
15
पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्‍नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। 카드
원어 12개 불러오는 중...
16
यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो। 카드
원어 16개 불러오는 중...
17
एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। 카드
원어 11개 불러오는 중...
18
“ ‘मेरा उर्दीहरू मान्‍नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ। 카드
원어 12개 불러오는 중...
19
तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्‍त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ। 카드
원어 8개 불러오는 중...
20
तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्‍नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?” 카드
원어 13개 불러오는 중...
21
छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ। 카드
원어 11개 불러오는 중...
22
तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ। 카드
원어 16개 불러오는 중...

Laws for Redeeming Land

23
“ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ। 카드
원어 12개 불러오는 중...
24
तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ। 카드
원어 6개 불러오는 중...
25
“ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ। 카드
원어 13개 불러오는 중...
26
तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने, 카드
원어 11개 불러오는 중...
27
त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ। 카드
원어 13개 불러오는 중...
28
तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्‍ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ। 카드
원어 19개 불러오는 중...
29
“ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ। 카드
원어 16개 불러오는 중...
30
यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्‍ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन। 카드
원어 23개 불러오는 중...
31
तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्‍नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ। 카드
원어 16개 불러오는 중...
32
“ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्। 카드
원어 9개 불러오는 중...
33
यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्। 카드
원어 19개 불러오는 중...
34
तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो। 카드
원어 10개 불러오는 중...

Laws for Helping the Poor Among You

35
“ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्। 카드
원어 12개 불러오는 중...
36
तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्‍वरको डर मान्‍नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्। 카드
원어 10개 불러오는 중...
37
तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू। 카드
원어 10개 불러오는 중...
38
म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। 카드
원어 16개 불러오는 중...
39
“ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू। 카드
원어 11개 불러오는 중...
40
तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्। 카드
원어 9개 불러오는 중...
41
त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्। 카드
원어 12개 불러오는 중...
42
इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन। 카드
원어 12개 불러오는 중...
43
तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू। 카드
원어 6개 불러오는 중...
44
“ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्‍न सक्छौ। 카드
원어 13개 불러오는 중...
45
तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्‍न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्। 카드
원어 16개 불러오는 중...
46
तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू। 카드
원어 18개 불러오는 중...

Laws for Redeeming Those Sold into Slavery

47
“ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने, 카드
원어 17개 불러오는 중...
48
तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्। 카드
원어 8개 불러오는 중...
49
काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्‍नति गर्‍यो भने आफैँलाई छुटाउन सक्छ। 카드
원어 15개 불러오는 중...
50
त्यसले र त्यसलाई किन्‍नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ। 카드
원어 18개 불러오는 중...
51
यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ। 카드
원어 9개 불러오는 중...
52
यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्। 카드
원어 14개 불러오는 중...
53
त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू। 카드
원어 9개 불러오는 중...
54
“ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ; 카드
원어 10개 불러오는 중...
55
किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। 카드
원어 15개 불러오는 중...
Commentaries Leviticus Chapter 25
Matthew Henry's Complete Commentary · Matthew Henry (1714) Public domain (PD) Source

Chapter and book-level commentary

Commentary connected to book overviews, chapter introductions, or chapter ranges rather than a specific verse.

Chapter intro

이 장의 법은 가나안에 있는 이스라엘 사람들의 토지와 재산에 관한...

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

1-7 The Sabbatical Year (1490 BC)

Open the commentary title to load the content.

8-38 Institution of the Jubilee; the Year of the Jubilee (1490 BC)

Open the commentary title to load the content.

39-55 Oppression of Brethren Forbidden (1490 BC)

Open the commentary title to load the content.

Jamieson-Fausset-Brown Commentary Critical and Explanatory on the Whole Bible · Robert Jamieson, A. R. Fausset, David Brown (1871) Public domain (PD) Source

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

1 Le 25:1-7.

Open the commentary title to load the content.

2 2-4. 내가 너희에게 주는 땅에 들어가거든

Open the commentary title to load the content.

8 Le 25:8-23.

Open the commentary title to load the content.

10 10. 너희는 오십 년째 해를 거룩하게 하며

Open the commentary title to load the content.

12 12. 너희는 밭에서 나는 소산을 먹을지며

Open the commentary title to load the content.

13 13. 너희는 각각 자기 소유지로 돌아갈지라

Open the commentary title to load the content.

17 17. 너희는 서로 속이지 말고 네 하나님을 경외하라

Open the commentary title to load the content.

21 21, 22. 내가 명령하여 여섯째 해에 내 복을 너희에게 내려 그 소출...

Open the commentary title to load the content.

23 23-28. 토지를 영영 팔지 말 것은

Open the commentary title to load the content.

29 29-31. 성벽 있는 성읍의 주택을 팔았으면 판 지 만 일 년 안에는 무...

Open the commentary title to load the content.

32 32-34. 그러나 레위 사람들의 성읍들은

Open the commentary title to load the content.

35 35-38. 네 형제가 가난하게 되어, ... 그를 도울지니

Open the commentary title to load the content.

39 39-46. 네 형제가 ... 가난하게 되어 네게 팔리거든, 너는 그를 종처...

Open the commentary title to load the content.

Adam Clarke's Commentary and Critical Notes on the Bible · Adam Clarke (1831) Public domain (PD) Source

Chapter and book-level commentary

Commentary connected to book overviews, chapter introductions, or chapter ranges rather than a specific verse.

Chapter intro

Introduction

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

2 Verse 2

Open the commentary title to load the content.

8 Verse 8

Open the commentary title to load the content.

11 Verse 11

Open the commentary title to load the content.

14 Verse 14

Open the commentary title to load the content.

15 Verse 15

Open the commentary title to load the content.

20 Verse 20

Open the commentary title to load the content.

23 Verse 23

Open the commentary title to load the content.

25 Verse 25

Open the commentary title to load the content.

29 Verse 29

Open the commentary title to load the content.

32 Verse 32

Open the commentary title to load the content.

36 Verse 36

Open the commentary title to load the content.

42 Verse 42

Open the commentary title to load the content.

43 Verse 43

Open the commentary title to load the content.

50 Verse 50

Open the commentary title to load the content.

55 Verse 55

Open the commentary title to load the content.

Barnes' Notes on the Bible · Albert Barnes (1870) Public Domain Source

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

1 Verse 1

Open the commentary title to load the content.

3 Verse 3

Open the commentary title to load the content.

4 Verse 4

Open the commentary title to load the content.

5 Verse 5

Open the commentary title to load the content.

6 Verse 6

Open the commentary title to load the content.

8-13 Verses 8-13

Open the commentary title to load the content.

14 Verse 14

Open the commentary title to load the content.

15-16 Verses 15-16

Open the commentary title to load the content.

18-19 Verses 18-19

Open the commentary title to load the content.

23-24 Verses 23-24

Open the commentary title to load the content.

25 Verse 25

Open the commentary title to load the content.

28 Verse 28

Open the commentary title to load the content.

30 Verse 30

Open the commentary title to load the content.

32-33 Verses 32-33

Open the commentary title to load the content.

35 Verse 35

Open the commentary title to load the content.

37 Verse 37

Open the commentary title to load the content.

38 Verse 38

Open the commentary title to load the content.

39-40 Verses 39-40

Open the commentary title to load the content.

43 Verse 43

Open the commentary title to load the content.

44-46 Verses 44-46

Open the commentary title to load the content.

47-54 Verses 47-54

Open the commentary title to load the content.

Original commentaries are public-domain works whose copyright term has expired. Korean translations, editorial work, and structured content provided by scripture.how have separate usage terms.

주석

선택한 구절의 주석서 내용