“त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। 말 4:1
तब तिमीहरूले दुष्टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। 말 4:3
त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।” 말 4:6
聖書ノート案内
現在の聖書ノート作成者が一緒に読むために整理した色の意味、コラム、概念辞典、書式用語を確認できます。
1節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
2節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
3節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
4節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
5節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
6節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.