यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको,
तपाईंलाई डोर्याएर
उहाँको देब्रे हात मेरो शिरमुनि छ,
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु:
आफ्ना प्रेमीसित अडेसिएर
मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,
उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;
हाम्री एउटी जवान बहिनी छिन्,
यदि ऊ पर्खाल भए त,
म एक पर्खाल हुँ,
बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो;
तर मेरो दाखबारी, जो मेरै अधिकार हो;
तिमी, जो दाखबारीमा
हे मेरा प्रेमी, बाहिर आउनुहोस्,