दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका वचनहरू:
JA
Copywork
Nepali ONCV Ecclesiastes 1장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Ecclesiastes
“अर्थहीन नै अर्थहीन!”
मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई
पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्;
सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ;
बतास दक्षिणतिर बहन्छ,
सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्,
सबै थोक विरक्तलाग्दा छन्,
जे भएको थियो, त्यही फेरि हुनेछ;
के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ,
विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन,
म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।
जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन;
मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।”
तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ;