एक समय मानिसले भरिएको त्यो सहर,
JA
Copywork
Nepali ONCV Lamentations 1장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Lamentations
रातभरि त्यो धुरुधुरु रुन्छे;
कष्ट र कठोर परिश्रमपछि
सियोनमा जाने बाटोहरूले शोक गर्छन्;
त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्;
सियोनकी छोरीबाट
यरूशलेमले सङ्कष्ट र भौँतारिएको बेलामा
यरूशलेमले घोर अपराध गरेकी छे;
त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो;
त्यसका सबै धनसम्पत्तिहरू
त्यसका सबै मानिसहरू सुस्केरा मार्दै
“यहाँबाट भएर जाने तिमीहरू सबै,
“उहाँले माथिबाट आगो पठाउनुभएको छ;
“मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्;
प्रभुले मेरो बीचमा रहेका सबै वीर
“यी सबै कारणले म रुन्छु,
सियोनले आफ्नो हात फैलाउँछे,
“याहवेह न्यायी हुनुहुन्छ,
“मैले मेरा मित्रहरूलाई बोलाएँ,
“हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्टमा छु!
“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्,
“शत्रुहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्;