Read the Bible

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · Luke Chapter 1

Featured verse

हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्, 눅 1:1

Next

Passage navigation

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · Luke Chapter 1

Old Testament

Search

Search Bible Text

Original word search Strong · lemma · meaning

Version scope

Passage scope

Settings

View options

Site language

Site UI labels such as menus, buttons, and help text are shown in the selected language.

Theme

Site design

Changes the overall site layout and feel. Reader design only changes the Bible text area style.

Reader design

Detailed settings

The default scripture.how color style.

The selected style is saved in this browser. Sign in to save it on the server.

Top background

Bible scene uses generated hero images for this chapter. If no image exists yet, the reader falls back to the default background.

Hero transition

Verse buttons

On desktop, selection mode shows resource, multi-Bible, and comment buttons on hover. On mobile, they appear after selecting a verse.

Font size

Font

Original words

Right button shows aligned words as lexicon cards. Below verse shows all original-language tokens inline.

Open original word search

Original word search

All verses where this original word appears

Loading...

Loading...

Verse Resources

View original-language data, cross references, commentaries, Bible notes, and discussions in one place.

Press the original-language button to load this data.

Select a word.

Multi-Bible

Compare the current verse with your Multi-Bible settings.

Press the Multi-Bible button on a verse to load this view.

Cross references

Related Bible passages for this verse

Loading...

Related passage

Parallel passage text

Loading...

Original words

Original-language words in this verse

Loading...

Select a word.

Image

Bible note guide

Review the color meanings, columns, concept dictionary, and formatting terms prepared by the current Bible note author.

About version

Luke reading stats

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

This book (Luke)

Total chapters
24 chapters
Total verses
1,150 verses
Current chapter
1 / 24 chapters
Verses in this chapter
80 verses
Chapter progress4.2%
Verse progress through this chapter7%

Entire Bible (from Genesis)

Current chapter
974 / 1,189 chapters
Total verses
31,094 verses
Overall chapter progress81.9%
Overall verse progress through this chapter80.3%

Bible note guide

선택된 성경노트의 필독 정보입니다.

하나님/선

하나님으로부터 오는 진리와 생명의 방향성을 의미합니다. 성경에서 하나님, 말씀, 진리, 생명, 빛, 지혜, 하나님 나라 등은 서로 연결된 본질과 방향성을 나타내는 표현들로 설명됩니다. 성경은 이러한 요소들을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 흐름과 방향성으로 표현합니다. 예를 들어: 진리는 생명과 연결되며 빛은 하나님께 속한 길로 표현되고 말씀에 순종하는 것은 하나님 나라에 속한 삶으로 설명됩니다. 따라서 이 색상은 하나님께 속한 진리와 생명의 방향성과 질서를 나타내는 표현들을 포함합니다.

사탄/악

하나님을 대적하는 거짓과 사망의 방향성을 의미합니다. 성경은 사탄, 거짓, 미혹, 어둠, 사망, 불법, 세상 권세 등을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 방향성과 본질로 묘사합니다. 인간은 이를 존재, 거짓된 가르침, 속성, 결과, 지배 체계 등으로 구분하여 인식하지만, 성경은 이러한 요소들을 서로 연결된 의미로 표현합니다. 예를 들어: 거짓은 사탄에게 속한 것으로 표현되며 어둠은 사망과 연결되고 불법은 하나님을 대적하는 길로 설명되며 세상 권세는 미혹과 멸망의 체계로 묘사됩니다. 따라서 이 색상은 하나님을 거스르는 방향성과 질서를 따르는 표현들을 포함합니다.

선을 따르는 사람

본문의 인물이나 공동체를 선을 따르는 사람의 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체에 대한 최종 판정이 아니라, 해당 구절에서 드러나는 방향성이 하나님께 속한 진리, 생명, 빛, 순종의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이라도 다른 문맥에서는 연약함이나 세상성을 드러낼 수 있으므로, 파란색은 영구 신분표가 아니라 본문 단위의 해석 관점입니다. 특히 어떤 구절은 파란색 관점과 녹색 관점이 모두 가능할 수 있으며, 그런 경우에는 청녹색의 양면 관점으로 표시할 수 있습니다.

양면 관점

같은 구절이나 표현을 파란색 관점과 녹색 관점 모두로 해석할 수 있을 때 사용합니다. 이는 의미 자체가 불명확하다는 뜻이 아니라, 본문을 바라보는 관점에 따라 선을 따르는 사람의 연약함으로도, 세상성이나 육신을 따르는 모습으로도 읽힐 수 있음을 나타냅니다. 따라서 청녹색은 별도의 사람 분류나 최종 판정이 아닙니다. 해석자가 실제로 파란색으로 표시할지 녹색으로 표시할지 고민하게 되는 지점, 두 관점이 병존하는 지점을 표시합니다. 예를 들어 믿음의 방향은 선을 향하지만 본문에서는 육신적 연약함이 두드러지는 경우, 또는 한 표현이 선한 양심의 흔들림으로도 세상성의 작용으로도 읽히는 경우에 사용할 수 있습니다.

세상을 따르는 사람

본문의 인물이나 공동체를 세상, 육신, 불순종의 방향을 따르는 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체를 단정하기 위한 표시가 아니라, 해당 구절에서 드러나는 방향성이 거짓, 어둠, 욕망, 불법, 세상 권세의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이나 같은 표현이라도 문맥에 따라 선을 따르는 사람의 연약함으로 읽힐 수도 있고, 세상성을 따르는 모습으로 읽힐 수도 있습니다. 그런 경우에는 녹색으로 확정하기보다 청녹색의 양면 관점으로 표시할 수 있습니다. 따라서 녹색은 파란색의 반대편 관점을 나타내지만, 모든 연약함을 곧바로 악으로 단정하는 색상은 아닙니다.

강조

본문 흐름에서 특별히 강조할 표현을 표시합니다.

중립

선과 악의 축과 직접 관련 없는 중립적 의미를 나타냅니다. 성경에는 선과 악의 방향성을 직접 나타내기보다, 단순한 배경 정보나 역사적 사실, 일반적인 표현 등으로 사용되는 요소들도 존재합니다. 인간은 이를 지명, 시간, 역사적 사건, 일반 명사, 단순 상황 설명 등으로 구분하여 인식하며, 이러한 표현들은 문맥 설명을 위한 역할로 사용됩니다. 또한 문맥상 선과 악의 의미를 직접 부여하지 않는 경우에는, 특정 인물이나 민족을 설명하는 표현도 중립적으로 사용될 수 있습니다. 예를 들어: 특정 지역이나 시대를 설명하는 표현이 사용되기도 하며 선과 악의 의미를 직접 포함하지 않는 일반적인 사물이나 상황이 묘사되기도 하고 단순한 배경 정보나 역사적 흐름을 설명하는 표현으로 사용되기도 합니다. 또한 문맥에 따라 "이방인", "유대인", "로마인" 등의 표현 역시 선악의 의미를 직접 나타내지 않는 경우에는 중립적으로 사용될 수 있습니다. 따라서 이 색상은 선과 악의 방향성을 직접 나타내지 않는 중립적 표현들을 포함합니다.

Dedication to Theophilus

1
हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्, 카드
원어 11개 불러오는 중...
2
जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए। 카드
원어 12개 불러오는 중...
3
यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो, 카드
원어 11개 불러오는 중...
4
जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्। 카드
원어 8개 불러오는 중...

The Birth of John the Baptist Foretold

5
यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। 카드
원어 29개 불러오는 중...
6
तिनीहरू दुवै जना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे। 카드
원어 17개 불러오는 중...
7
तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए। 카드
원어 18개 불러오는 중...
8
एकपल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, 카드
원어 15개 불러오는 중...
9
तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो। 카드
원어 14개 불러오는 중...
10
अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। 카드
원어 13개 불러오는 중...
11
त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। 카드
원어 12개 불러오는 중...
12
दूतलाई देखेर जकरिया आत्तिए र डराए। 카드
원어 9개 불러오는 중...
13
तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्‍ना राख्नू। 카드
원어 28개 불러오는 중...
14
तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। 카드
원어 13개 불러오는 중...
15
किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। 카드
원어 22개 불러오는 중...
16
तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्। 카드
원어 11개 불러오는 중...
17
बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।” 카드
원어 24개 불러오는 중...
18
जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” 카드
원어 23개 불러오는 중...
19
स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। 카드
원어 23개 불러오는 중...
20
अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।” 카드
원어 26개 불러오는 중...
21
यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए। 카드
원어 16개 불러오는 중...
22
जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। 카드
원어 22개 불러오는 중...
23
अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। 카드
원어 14개 불러오는 중...
24
यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्। 카드
원어 16개 불러오는 중...
25
तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।” 카드
원어 16개 불러오는 중...

The Birth of Jesus Foretold

26
एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। 카드
원어 20개 불러오는 중...
27
तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। 카드
원어 16개 불러오는 중...
28
स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” 카드
원어 17개 불러오는 중...
29
तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। 카드
원어 15개 불러오는 중...
30
तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ। 카드
원어 14개 불러오는 중...
31
सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। 카드
원어 14개 불러오는 중...
32
उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। 카드
원어 19개 불러오는 중...
33
अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” 카드
원어 16개 불러오는 중...
34
मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।” 카드
원어 13개 불러오는 중...
35
स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। 카드
원어 24개 불러오는 중...
36
यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। 카드
원어 22개 불러오는 중...
37
किनकि परमेश्‍वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।” 카드
원어 8개 불러오는 중...
38
मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए। 카드
원어 19개 불러오는 중...

Mary Visits Elizabeth

39
त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे। 카드
원어 16개 불러오는 중...
40
तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। 카드
원어 10개 불러오는 중...
41
एलीशिबाले मरियमको अभिवादन सुन्‍नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। 카드
원어 23개 불러오는 중...
42
अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ। 카드
원어 17개 불러오는 중...
43
तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई कसरी भयो? 카드
원어 13개 불러오는 중...
44
तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। 카드
원어 22개 불러오는 중...
45
धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।” 카드
원어 12개 불러오는 중...

Mary's Song of Praise: The Magnificat

46
अनि मरियमले भनिन्: 카드
원어 9개 불러오는 중...
47
र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ। 카드
원어 11개 불러오는 중...
48
किनकि उहाँले आफ्नी सेविकाको दुःखद् 카드
원어 18개 불러오는 중...
49
किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ: 카드
원어 11개 불러오는 중...
50
उहाँको करुणा उहाँको भय मान्‍नेहरूका निम्ति 카드
원어 11개 불러오는 중...
51
उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। 카드
원어 10개 불러오는 중...
52
उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, 카드
원어 7개 불러오는 중...
53
उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, 카드
원어 7개 불러오는 중...
54
उहाँले कृपालु बन्‍न स्मरण गर्दै, 카드
원어 6개 불러오는 중...
55
उहाँले हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ 카드
원어 15개 불러오는 중...
56
मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्। 카드
원어 14개 불러오는 중...

The Birth of John the Baptist

57
जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्। 카드
원어 12개 불러오는 중...
58
तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए। 카드
원어 19개 불러오는 중...
59
आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए। 카드
원어 21개 불러오는 중...
60
तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्‍ना राखिनेछ।” 카드
원어 10개 불러오는 중...
61
तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।” 카드
원어 16개 불러오는 중...
62
त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे। 카드
원어 11개 불러오는 중...
63
उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे 카드
원어 13개 불러오는 중...
64
तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले। 카드
원어 15개 불러오는 중...
65
यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे। 카드
원어 20개 불러오는 중...
66
यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो। 카드
원어 23개 불러오는 중...

Zechariah's Prophecy

67
बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे: 카드
원어 11개 불러오는 중...
68
“इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्; 카드
원어 14개 불러오는 중...
69
उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति 카드
원어 12개 불러오는 중...
70
जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा 카드
원어 11개 불러오는 중...
71
हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट 카드
원어 11개 불러오는 중...
72
हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई 카드
원어 11개 불러오는 중...
73
जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो, 카드
원어 8개 불러오는 중...
74
हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई 카드
원어 9개 불러오는 중...
75
हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई। 카드
원어 12개 불러오는 중...
76
“अनि तिमी मेरो बालक, सर्वोच्‍चका अगमवक्ता भनिनेछौ। 카드
원어 15개 불러오는 중...
77
उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा 카드
원어 11개 불러오는 중...
78
हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले, 카드
원어 12개 불러오는 중...
79
अन्धकार र मृत्युको छायामा 카드
원어 16개 불러오는 중...
80
बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे। 카드
원어 19개 불러오는 중...
Commentaries Luke Chapter 1
Matthew Henry's Complete Commentary · Matthew Henry (1714) Public domain (PD) Source

Chapter and book-level commentary

Commentary connected to book overviews, chapter introductions, or chapter ranges rather than a specific verse.

Chapter intro

이 복음서 기자가 우리에게 전해 주는, 더 정확히 말하면 하나님께서...

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

1-4 The Evangelist's Preface

Open the commentary title to load the content.

5-25 The Appearance of an Angel to Zacharias; The Birth of John Foretold; The Unbelief of Zacharias

Open the commentary title to load the content.

26-38 The Birth of Christ Foretold

Open the commentary title to load the content.

39-56 The Interview of Mary and Elisabeth; The Song of Mary

Open the commentary title to load the content.

57-66 The Birth of John the Baptist

Open the commentary title to load the content.

67-80 The Song of Zacharias

Open the commentary title to load the content.

Jamieson-Fausset-Brown Commentary Critical and Explanatory on the Whole Bible · Robert Jamieson, A. R. Fausset, David Brown (1871) Public domain (PD) Source

Chapter and book-level commentary

Commentary connected to book overviews, chapter introductions, or chapter ranges rather than a specific verse.

Chapter intro

Introduction

Verse and range commentary

Commentary directly connected to a specific verse or verse range in the current chapter.

1 Lu 1:1-4.

Open the commentary title to load the content.

2 2. 처음부터

Open the commentary title to load the content.

3 3. 그 근원부터

Open the commentary title to load the content.

4 4. 알게 하려 함이로라

Open the commentary title to load the content.

5 Lu 1:5-25.

Open the commentary title to load the content.

6 6. 계명과 규례

Open the commentary title to load the content.

7 7. 아브라함과 사라, 이삭과 리브가, 엘가나와 한나, 마노아와 그의...

Open the commentary title to load the content.

9 9. 제비를 뽑아 분향하게 되었더니

Open the commentary title to load the content.

10 10. 밖에서 기도하더니

Open the commentary title to load the content.

11 11. 오른쪽

Open the commentary title to load the content.

13 13. 네 간구함이 들린지라

Open the commentary title to load the content.

14 14. 기뻐하리니

Open the commentary title to load the content.

15 15. 주 앞에 큰 자가 되며

Open the commentary title to load the content.

16 16, 17. 그는 엘리야와 같은 종교적·도덕적 개혁자가 될 것이었다말...

Open the commentary title to load the content.

17 17. 그 앞에

Open the commentary title to load the content.

18 18. 무엇으로 알리이까

Open the commentary title to load the content.

19 19. 가브리엘

Open the commentary title to load the content.

20 20. 말 못하는 자

Open the commentary title to load the content.

21 21. 기다리며

Open the commentary title to load the content.

22 22. 말을 못하니

Open the commentary title to load the content.

24 24. 다섯 달 동안 숨어 있으며

Open the commentary title to load the content.

26 Lu 1:26-38.

Open the commentary title to load the content.

28 28. 은혜를 받은 자여

Open the commentary title to load the content.

31 31. 천사는 의도적으로 이사야의 유명한 예언사 7:14에 자신의 언어...

Open the commentary title to load the content.

32 32, 33. 이것은 사 9:6, 7에 있는 숭고한 예언의 메아리에 불과하다

Open the commentary title to load the content.

34 34. 어찌 이 일이 있으리이까

Open the commentary title to load the content.

35 35. 성령

Open the commentary title to load the content.

36 36. 네 친족

Open the commentary title to load the content.

37 37. 대저

Open the commentary title to load the content.

38 38. 그런 상황에서 보인 놀라운 믿음이다!

Open the commentary title to load the content.

39 Lu 1:39-56.

Open the commentary title to load the content.

40 40. 엘리사벳에게 문안하니

Open the commentary title to load the content.

41 41. 아이가 뛰노는지라

Open the commentary title to load the content.

42 42-44. 여기서 우리는 시기를 뛰어넘는 얼마나 아름다운 우월성을 보...

Open the commentary title to load the content.

43 43. "내 주의 어머니"이지 "나의 여주인"이 아니다눅 20:42; 요 20:2...

Open the commentary title to load the content.

45 45. 암묵적이고 섬세하게 자기 남편과 대조하면서, 처녀의 온전한 믿...

Open the commentary title to load the content.

46 46-55. 장엄한 찬가이다. 같은 상황에서 나온 한나의 옛 노래의 가락...

Open the commentary title to load the content.

47 47. 내 구주

Open the commentary title to load the content.

54 54. 도우사

Open the commentary title to load the content.

55 55. 우리 조상에게 말씀하신 것과 같이

Open the commentary title to load the content.

56 56. 석 달쯤 함께 있다가

Open the commentary title to load the content.

57 Lu 1:57-80.

Open the commentary title to load the content.

59 59. 팔 일이 되매

Open the commentary title to load the content.

62 62. 손짓하여

Open the commentary title to load the content.

63 63. 다 놀랍게 여기더라

Open the commentary title to load the content.

64 64. 곧 입이 열리고

Open the commentary title to load the content.

65 65. 두려워하더라

Open the commentary title to load the content.

66 66. 주의 손이 그와 함께 하심이러라

Open the commentary title to load the content.

68 68-79. 이 고귀한 신적 노래의 폭발 속에는 자기 아이에 대한 말이...

Open the commentary title to load the content.

69 69. 구원의 뿔

Open the commentary title to load the content.

70 70. 창세 전부터

Open the commentary title to load the content.

72 72. 약속하신 긍휼 . . . 그의 거룩한 언약

Open the commentary title to load the content.

73 73. 우리 조상 아브라함에게 하신 맹세

Open the commentary title to load the content.

74 74, 75. 우리에게 주사

Open the commentary title to load the content.

76 76-79. 여기에는 이 노래의 마지막 메아리들이 있다. 이 닫는 음들은...

Open the commentary title to load the content.

77 77. 구원을 알게 하리니

Open the commentary title to load the content.

78 78. 우리 하나님의 긍휼로

Open the commentary title to load the content.

79 79. 사 9:2; 마 4:13-17과 비교하라

Open the commentary title to load the content.

80 80. 아이가 자라며

Open the commentary title to load the content.

Original commentaries are public-domain works whose copyright term has expired. Korean translations, editorial work, and structured content provided by scripture.how have separate usage terms.

주석

선택한 구절의 주석서 내용