जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे;
KO
Copywork
Nepali ONCV 호세아 13장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 호세아
अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्;
यसकारण तिनीहरू बिहानको कुइरोझैँ,
“तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै,
मैले तिमीहरूलाई उजाडस्थानमा
जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्ट भए;
यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु;
आफ्नो बच्चा खोसिएकी भालुजस्तै,
“हे इस्राएल, तँ सर्वनाश भएको छस्;
तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्?
यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ;
एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ;
स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ,
म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु;
यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि
सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ;