“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।
KO
Copywork
Nepali ONCV 호세아 2장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 호세아
“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;
नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,
म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;
तिनीहरूकी आमाले विश्वासघात गरेकी छे,
यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;
त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,
त्यसले बुझेकै छैन,
“यसकारण जब मेरो अन्न पाक्छ,
यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु
म त्यसका सबै उत्सवहरू:
म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्ट गरिदिनेछु,
बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले
“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;
त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,
याहवेह घोषणा गर्नुहुन्छ,
म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;
त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,
म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;
म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु;
याहवेह घोषणा गर्नुहुन्छ,
अनि पृथ्वीले अन्नलाई;
म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;