“जब म इस्राएललाई निको पार्नेछु,
KO
Copywork
Nepali ONCV 호세아 7장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 호세아
तर तिनीहरूले यो बुझ्दैनन्,
“तिनीहरूले राजालाई आफ्ना दुष्टताले
तिनीहरू जलिरहेका भट्टीजस्तै
हाम्रा राजाको चाडको दिनमा
तिनीहरूको हृदय भट्टीजस्तै छ;
तिनीहरू सबै आगोको भट्टीजस्तै ताता छन्;
“एफ्राइम अन्य राष्ट्रहरूसँग घुलमिल हुन्छ;
विदेशीहरूले त्यसको शक्ति नाश पारेका छन्,
इस्राएलको अहङ्कारले उहाँको विरुद्धमा गवाही दिन्छ,
“एफ्राइम ढुकुरजस्तो छ,
जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु;
धिक्कार तिनीहरूलाई!
तिनीहरू आफ्ना हृदयदेखि मलाई पुकार गर्दैनन्,
मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ,
तिनीहरू सर्वोच्चकहाँ फर्कंदैनन्;