हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन,
KO
Copywork
Nepali ONCV 호세아 4장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 호세아
यहाँ श्राप, झूट र हत्या,
यसकारण देश उजाड भएको छ;
“तर कुनै पनि मानिसले आरोप नलगाओस्,
तिमीहरू दिनरात ठक्कर खान्छौ;
मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्।
जति धेरै पुजारीहरू भए,
तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्,
अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्।
“तिनीहरूले खानेछन्, तर सन्तुष्टि हुनेछैनन्;
याहवेहलाई त्यागेका छन्;
मेरा मानिसहरूले काठको मूर्तिसित सल्लाह लिन्छन्,
तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्;
“जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्,
“हे इस्राएल, तैँले व्यभिचार गरे तापनि
इस्राएलका मानिसहरू हठी छन्;
एफ्राइम मूर्तिसँग जोडिएको छ;
तिनीहरूको मद्य सकिए तापनि
आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ;