हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ
JA
Copywork
Nepali ONCV Proverbs 2장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Proverbs
आफ्नो कान बुद्धिका कुरामा फर्कायौ
साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने,
र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्यौ भने,
तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ,
किनकि याहवेहले बुद्धि दिनुहुन्छ,
उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;
किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,
तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,
किनकि बुद्धि तिम्रो हृदयमा पस्नेछ,
विवेकले तिमीलाई हेरचाह गर्नेछ,
बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग,
जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि
जो खराबी गर्नमा रमाउँछन्,
जसका चालहरू टेढा,
बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट
जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,
निश्चय नै त्यसको घरले मृत्युतिर
त्यससित जाने पुरुष फर्किआउँदैन,
यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ,
किनकि धर्मीहरू देशमा बास गर्नेछन्,
तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्,