성경 읽기

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · 요한복음 6장

성경이야기 장면

장면 1 · 갈릴리 언덕에 모인 사람들

यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो। 요 6:1

다음

본문 이동

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण · 요한복음 6장

구약

검색

본문 검색

원어 검색 Strong · lemma · 뜻

버전 범위

본문 범위

설정

보기 옵션

사이트 언어

메뉴, 버튼, 안내문 같은 사이트 UI 문구가 선택한 언어로 표시됩니다.

화면 테마

사이트 디자인

사이트 전체의 레이아웃과 분위기를 바꿉니다. 읽기 화면 디자인은 본문 내부 스타일만 바꿉니다.

읽기 화면 디자인

상세 설정

현재 scripture.how 기본 색감입니다.

선택한 스타일은 이 브라우저에 저장됩니다. 로그인하면 서버에 저장할 수 있습니다.

상단 배경

성경 장면은 이 장에 생성된 hero 이미지를 사용합니다. 아직 이미지가 없으면 기본 배경으로 표시됩니다.

Hero 전환

구절 버튼 표시

선택 시 표시는 PC에서는 구절에 마우스를 올릴 때, 모바일에서는 구절을 선택할 때 자료/멀티/댓글 버튼을 보여줍니다.

글자 크기

글꼴

원어 보기

오른쪽 버튼은 정렬된 단어를 카드(원어사전)로 표시하고, 구절 아래는 모든 원어 토큰을 인라인 표시합니다.

원어 검색 열기

원어 검색

이 원어가 등장하는 모든 구절

불러오는 중...

불러오는 중...

구절 자료

원어, 관주, 주석서, 성경노트, 댓글을 한 곳에서 봅니다.

원어 버튼을 눌러 불러옵니다.

단어를 선택하세요.

멀티성경

현재 절을 멀티성경 설정에 따라 비교합니다.

구절의 멀티성경 버튼을 눌러 불러옵니다.

관주

구절의 관련 성경 본문

불러오는 중...

연관 구절

병행 구절 본문

불러오는 중...

원어사전

구절의 원어 단어

불러오는 중...

단어를 선택하세요.

이미지

성경노트 안내

현재 성경노트 작성자가 함께 읽도록 정리한 색상 의미, 칼럼, 개념사전, 서식 용어를 확인할 수 있습니다.

역본 소개

요한복음 읽기 통계

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

이 책 (요한복음)

전체 장수
21장
전체 절수
879절
현재 장
6 / 21장
이 장 절수
71절
장 진행율28.6%
절 진행율 (이 장까지)32.3%

성경 전체 (창세기부터)

현재 장
1,003 / 1,189장
전체 절수
31,094절
전체 장 진행율84.4%
전체 절 진행율 (이 장까지)84.7%

성경노트 안내

선택된 성경노트의 필독 정보입니다.

하나님/선

하나님으로부터 오는 진리와 생명의 방향성을 의미합니다. 성경에서 하나님, 말씀, 진리, 생명, 빛, 지혜, 하나님 나라 등은 서로 연결된 본질과 방향성을 나타내는 표현들로 설명됩니다. 성경은 이러한 요소들을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 흐름과 방향성으로 표현합니다. 예를 들어: 진리는 생명과 연결되며 빛은 하나님께 속한 길로 표현되고 말씀에 순종하는 것은 하나님 나라에 속한 삶으로 설명됩니다. 따라서 이 색상은 하나님께 속한 진리와 생명의 방향성과 질서를 나타내는 표현들을 포함합니다.

사탄/악

하나님을 대적하는 거짓과 사망의 방향성을 의미합니다. 성경은 사탄, 거짓, 미혹, 어둠, 사망, 불법, 세상 권세 등을 단순히 분리된 개념으로만 설명하지 않고, 서로 연결된 하나의 방향성과 본질로 묘사합니다. 인간은 이를 존재, 거짓된 가르침, 속성, 결과, 지배 체계 등으로 구분하여 인식하지만, 성경은 이러한 요소들을 서로 연결된 의미로 표현합니다. 예를 들어: 거짓은 사탄에게 속한 것으로 표현되며 어둠은 사망과 연결되고 불법은 하나님을 대적하는 길로 설명되며 세상 권세는 미혹과 멸망의 체계로 묘사됩니다. 따라서 이 색상은 하나님을 거스르는 방향성과 질서를 따르는 표현들을 포함합니다.

선을 따르는 사람

본문의 인물이나 공동체를 선을 따르는 사람의 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체에 대한 최종 판정이 아니라, 해당 구절에서 드러나는 방향성이 하나님께 속한 진리, 생명, 빛, 순종의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이라도 다른 문맥에서는 연약함이나 세상성을 드러낼 수 있으므로, 파란색은 영구 신분표가 아니라 본문 단위의 해석 관점입니다. 특히 어떤 구절은 파란색 관점과 녹색 관점이 모두 가능할 수 있으며, 그런 경우에는 청녹색의 양면 관점으로 표시할 수 있습니다.

양면 관점

같은 구절이나 표현을 파란색 관점과 녹색 관점 모두로 해석할 수 있을 때 사용합니다. 이는 의미 자체가 불명확하다는 뜻이 아니라, 본문을 바라보는 관점에 따라 선을 따르는 사람의 연약함으로도, 세상성이나 육신을 따르는 모습으로도 읽힐 수 있음을 나타냅니다. 따라서 청녹색은 별도의 사람 분류나 최종 판정이 아닙니다. 해석자가 실제로 파란색으로 표시할지 녹색으로 표시할지 고민하게 되는 지점, 두 관점이 병존하는 지점을 표시합니다. 예를 들어 믿음의 방향은 선을 향하지만 본문에서는 육신적 연약함이 두드러지는 경우, 또는 한 표현이 선한 양심의 흔들림으로도 세상성의 작용으로도 읽히는 경우에 사용할 수 있습니다.

세상을 따르는 사람

본문의 인물이나 공동체를 세상, 육신, 불순종의 방향을 따르는 관점에서 해석할 때 사용합니다. 이 색상은 인물 전체를 단정하기 위한 표시가 아니라, 해당 구절에서 드러나는 방향성이 거짓, 어둠, 욕망, 불법, 세상 권세의 흐름으로 읽히는 경우를 표시합니다. 같은 인물이나 같은 표현이라도 문맥에 따라 선을 따르는 사람의 연약함으로 읽힐 수도 있고, 세상성을 따르는 모습으로 읽힐 수도 있습니다. 그런 경우에는 녹색으로 확정하기보다 청녹색의 양면 관점으로 표시할 수 있습니다. 따라서 녹색은 파란색의 반대편 관점을 나타내지만, 모든 연약함을 곧바로 악으로 단정하는 색상은 아닙니다.

강조

본문 흐름에서 특별히 강조할 표현을 표시합니다.

중립

선과 악의 축과 직접 관련 없는 중립적 의미를 나타냅니다. 성경에는 선과 악의 방향성을 직접 나타내기보다, 단순한 배경 정보나 역사적 사실, 일반적인 표현 등으로 사용되는 요소들도 존재합니다. 인간은 이를 지명, 시간, 역사적 사건, 일반 명사, 단순 상황 설명 등으로 구분하여 인식하며, 이러한 표현들은 문맥 설명을 위한 역할로 사용됩니다. 또한 문맥상 선과 악의 의미를 직접 부여하지 않는 경우에는, 특정 인물이나 민족을 설명하는 표현도 중립적으로 사용될 수 있습니다. 예를 들어: 특정 지역이나 시대를 설명하는 표현이 사용되기도 하며 선과 악의 의미를 직접 포함하지 않는 일반적인 사물이나 상황이 묘사되기도 하고 단순한 배경 정보나 역사적 흐름을 설명하는 표현으로 사용되기도 합니다. 또한 문맥에 따라 "이방인", "유대인", "로마인" 등의 표현 역시 선악의 의미를 직접 나타내지 않는 경우에는 중립적으로 사용될 수 있습니다. 따라서 이 색상은 선과 악의 방향성을 직접 나타내지 않는 중립적 표현들을 포함합니다.

Jesus Feeds the Five Thousand

1
यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो। 카드
원어 12개 불러오는 중...
2
अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए। 카드
원어 16개 불러오는 중...
3
त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्‍नुभयो। 카드
원어 14개 불러오는 중...
4
यहूदीहरूको निस्तार चाड नजिकै थियो। 카드
원어 9개 불러오는 중...
5
येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” 카드
원어 24개 불러오는 중...
6
उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। 카드
원어 11개 불러오는 중...
7
फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!” 카드
원어 16개 불러오는 중...
8
उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, 카드
원어 12개 불러오는 중...
9
“यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?” 카드
원어 18개 불러오는 중...
10
येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। 카드
원어 23개 불러오는 중...
11
त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। 카드
원어 23개 불러오는 중...
12
तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” 카드
원어 15개 불러오는 중...
13
तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे। 카드
원어 17개 불러오는 중...
14
येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्‍न लागे, “निश्‍चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।” 카드
원어 21개 불러오는 중...

Jesus Walks on the Water

15
तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो। 카드
원어 20개 불러오는 중...
16
साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे, 카드
원어 11개 불러오는 중...
17
र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन। 카드
원어 22개 불러오는 중...
18
त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो। 카드
원어 7개 불러오는 중...
19
तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। 카드
원어 22개 불러오는 중...
20
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!” 카드
원어 8개 불러오는 중...
21
तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो। 카드
원어 18개 불러오는 중...

The Bread of Life

22
भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे। 카드
원어 44개 불러오는 중...
23
त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए। 카드
원어 16개 불러오는 중...
24
त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए। 카드
원어 27개 불러오는 중...
25
तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?” 카드
원어 12개 불러오는 중...
26
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। 카드
원어 24개 불러오는 중...
27
नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” 카드
원어 28개 불러오는 중...
28
तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?” 카드
원어 12개 불러오는 중...
29
येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।” 카드
원어 18개 불러오는 중...
30
यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ? 카드
원어 15개 불러오는 중...
31
हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’ ” 카드
원어 19개 불러오는 중...
32
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। 카드
원어 31개 불러오는 중...
33
किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” 카드
원어 16개 불러오는 중...
34
तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” 카드
원어 11개 불러오는 중...
35
तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। 카드
원어 27개 불러오는 중...
36
तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। 카드
원어 10개 불러오는 중...
37
पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। 카드
원어 18개 불러오는 중...
38
किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। 카드
원어 18개 불러오는 중...
39
मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। 카드
원어 25개 불러오는 중...
40
किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।” 카드
원어 29개 불러오는 중...

The Bread from Heaven

41
यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” 카드
원어 17개 불러오는 중...
42
तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?” 카드
원어 26개 불러오는 중...
43
येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर। 카드
원어 11개 불러오는 중...
44
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। 카드
원어 21개 불러오는 중...
45
अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ। 카드
원어 23개 불러오는 중...
46
परमेश्‍वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ। 카드
원어 17개 불러오는 중...
47
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ। 카드
원어 11개 불러오는 중...
48
जीवनको रोटी म नै हुँ। 카드
원어 6개 불러오는 중...
49
तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए, तापनि तिनीहरू मरेर गए। 카드
원어 11개 불러오는 중...
50
तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। 카드
원어 17개 불러오는 중...
51
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।” 카드
원어 41개 불러오는 중...
52
त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?” 카드
원어 16개 불러오는 중...
53
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। 카드
원어 28개 불러오는 중...
54
जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। 카드
원어 19개 불러오는 중...
55
किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो। 카드
원어 14개 불러오는 중...
56
जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। 카드
원어 16개 불러오는 중...
57
जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। 카드
원어 19개 불러오는 중...
58
स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” 카드
원어 28개 불러오는 중...
59
उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो। 카드
원어 7개 불러오는 중...

The Words of Eternal Life

60
यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” 카드
원어 17개 불러오는 중...
61
यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? 카드
원어 18개 불러오는 중...
62
यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! 카드
원어 12개 불러오는 중...
63
आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। 카드
원어 21개 불러오는 중...
64
तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो। 카드
원어 25개 불러오는 중...
65
उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।” 카드
원어 21개 불러오는 중...
66
त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। 카드
원어 16개 불러오는 중...
67
तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” 카드
원어 11개 불러오는 중...
68
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। 카드
원어 13개 불러오는 중...
69
हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।” 카드
원어 16개 불러오는 중...
70
तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!” 카드
원어 16개 불러오는 중...
71
(यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।) 카드
원어 16개 불러오는 중...
주석서 요한복음 6장
Matthew Henry's Complete Commentary · Matthew Henry (1714) 퍼블릭 도메인 (PD) 출처

장별/책 단위 주석

책 개요, 장 서론, 여러 장 범위처럼 특정 절이 아닌 단위에 연결된 주석입니다.

📖 책 개요 요한복음 — 책 개요

책 개요 내용을 불러오는 중입니다.

장 서론

이 장에서 우리는 다음의 내용을 살펴본다. I. 떡을 먹이신 기적, 요...

절별/절범위 주석

현재 장의 특정 절이나 절 범위에 직접 연결된 주석입니다.

1-14 The Five Thousand Fed

주석서 제목을 열면 내용을 불러옵니다.

15-21 Christ Walks on the Water

주석서 제목을 열면 내용을 불러옵니다.

22-27 Christ's Discourse with the Multitude

주석서 제목을 열면 내용을 불러옵니다.

28-59 Christ the True Bread from Heaven; Christ Welcomes All that Come to Him; Necessity of Feeding upon Christ

주석서 제목을 열면 내용을 불러옵니다.

60-71 Christ's Discourse with His Disciples; The Effect of Christ's Discourse; The Character of Judas

주석서 제목을 열면 내용을 불러옵니다.

Jamieson-Fausset-Brown Commentary Critical and Explanatory on the Whole Bible · Robert Jamieson, A. R. Fausset, David Brown (1871) 퍼블릭 도메인 (PD) 출처

절별/절범위 주석

현재 장의 특정 절이나 절 범위에 직접 연결된 주석입니다.

1 Joh 6:1-13.

주석서 제목을 열면 내용을 불러옵니다.

3 3. 산

주석서 제목을 열면 내용을 불러옵니다.

4 4. 유월절이 가까운지라

주석서 제목을 열면 내용을 불러옵니다.

14 Joh 6:14-21.

주석서 제목을 열면 내용을 불러옵니다.

15 15. 혼자 산으로 떠나가시니라

주석서 제목을 열면 내용을 불러옵니다.

16 16, 17. 저물매

주석서 제목을 열면 내용을 불러옵니다.

18 18, 19. 바다가 일어나더라

주석서 제목을 열면 내용을 불러옵니다.

19 19. 예수께서 ... 보이시니

주석서 제목을 열면 내용을 불러옵니다.

20 20. 내니 두려워하지 말라

주석서 제목을 열면 내용을 불러옵니다.

21 21. 이에 기뻐서 배로 영접하니

주석서 제목을 열면 내용을 불러옵니다.

22 Joh 6:22-71.

주석서 제목을 열면 내용을 불러옵니다.

23 23. 그러나

주석서 제목을 열면 내용을 불러옵니다.

25 25. 바다 건너편에서 만나

주석서 제목을 열면 내용을 불러옵니다.

26 26. 너희가 나를 찾는 것은

주석서 제목을 열면 내용을 불러옵니다.

27 27. 인자가

주석서 제목을 열면 내용을 불러옵니다.

28 28-31. 우리가 무엇을 하여야 하나님의 일을 하오리이까

주석서 제목을 열면 내용을 불러옵니다.

29 29. 하나님의 일은 이것이니

주석서 제목을 열면 내용을 불러옵니다.

30 30. 그러면 무슨 표적을 행하시나이까

주석서 제목을 열면 내용을 불러옵니다.

31 31. 우리 조상들은 만나를 먹었나이다

주석서 제목을 열면 내용을 불러옵니다.

32 32, 33. 모세가 너희에게 준 것이 아니라

주석서 제목을 열면 내용을 불러옵니다.

33 33. 하나님의 떡은 ... 그이라

주석서 제목을 열면 내용을 불러옵니다.

34 34. 주여, 이 떡을 항상 우리에게 주소서

주석서 제목을 열면 내용을 불러옵니다.

35 35. 나는 생명의 떡이니

주석서 제목을 열면 내용을 불러옵니다.

36 36. 그러나 ... 너희가 나를 보고도 믿지 아니하는도다

주석서 제목을 열면 내용을 불러옵니다.

37 37-40. 아버지께서 내게 주시는 자는 다

주석서 제목을 열면 내용을 불러옵니다.

38 38. 내가 하늘에서 내려온 것은 내 뜻을 행하려 함이 아니요

주석서 제목을 열면 내용을 불러옵니다.

39 39. 이것이니

주석서 제목을 열면 내용을 불러옵니다.

40 40. 또 이것이니

주석서 제목을 열면 내용을 불러옵니다.

41 41-46. 유대인들이 수군거려

주석서 제목을 열면 내용을 불러옵니다.

43 43, 44. 수군거리지 말라 ... 아무도

주석서 제목을 열면 내용을 불러옵니다.

44 44. 내게 올 수 없으니

주석서 제목을 열면 내용을 불러옵니다.

45 45. 선지자의 글에 기록되었으되

주석서 제목을 열면 내용을 불러옵니다.

46 46. 이는 아버지를 본 자가 있다는 것이 아니니

주석서 제목을 열면 내용을 불러옵니다.

47 47-51. 믿는 자는

주석서 제목을 열면 내용을 불러옵니다.

48 48. 내가 곧 생명의 떡이니라

주석서 제목을 열면 내용을 불러옵니다.

49 49. 너희 조상들은

주석서 제목을 열면 내용을 불러옵니다.

51 51. 나는

주석서 제목을 열면 내용을 불러옵니다.

52 52. 유대인들이 서로 다투어

주석서 제목을 열면 내용을 불러옵니다.

53 53-58. 너희가 인자의 살을 먹지 아니하고 그 피를 마시지 아니하면...

주석서 제목을 열면 내용을 불러옵니다.

54 54. 내 살을 먹고 ... 가지나니

주석서 제목을 열면 내용을 불러옵니다.

56 56. 내 살을 먹고 ... 내 안에 거하고 나도 그의 안에 거하나니

주석서 제목을 열면 내용을 불러옵니다.

57 57. 살아 계신 아버지께서 나를 보내시매

주석서 제목을 열면 내용을 불러옵니다.

58 58. 이것은 ... 그 떡이라

주석서 제목을 열면 내용을 불러옵니다.

59 59. 이 말씀은 회당에서 하셨다

주석서 제목을 열면 내용을 불러옵니다.

60 60-65. 제자 중 여럿이

주석서 제목을 열면 내용을 불러옵니다.

61 61, 62. 이 말이 너희에게 걸림이 되느냐 ... 그러면 어떻게 하겠느...

주석서 제목을 열면 내용을 불러옵니다.

63 63. 육은 무익하니라

주석서 제목을 열면 내용을 불러옵니다.

64 64. 그러나 너희 중에

주석서 제목을 열면 내용을 불러옵니다.

65 65. 그러므로 내가 너희에게 말하기를

주석서 제목을 열면 내용을 불러옵니다.

66 66-71. 그때부터

주석서 제목을 열면 내용을 불러옵니다.

67 67. 열두 제자에게

주석서 제목을 열면 내용을 불러옵니다.

68 68. 시몬 베드로가 대답하되

주석서 제목을 열면 내용을 불러옵니다.

69 69. 우리가 믿고

주석서 제목을 열면 내용을 불러옵니다.

70 70. 내가 너희를 택하지 아니하였느냐 ... 너희 중 하나는 마귀니라

주석서 제목을 열면 내용을 불러옵니다.

원문 주석서는 저작권 보호 기간이 만료된 공개 도메인 저작입니다. scripture.how가 제공하는 한글 번역·편집·구조화 콘텐츠에는 별도 이용 조건이 적용됩니다.

주석

선택한 구절의 주석서 내용