हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ;
JA
Copywork
Nepali ONCV Isaiah 32장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Isaiah
हरेक मानिस बतासबाट जोगिने आश्रय
तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन;
अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ;
मूर्खलाई फेरि भद्र भनिनेछैन,
किनकि मूर्खले अज्ञानताको कुरा गर्छ,
बदमासका काम गर्ने तरिकाहरू दुष्ट हुन्छन्,
तर भलादमीले भलो युक्ति रच्दछ;
हे ढुक्कसित बस्ने स्त्रीहरू हो,
एक वर्षभन्दा केही बढी समयमा
हे ढुक्क बस्ने स्त्रीहरू हो, थरथर होओ;
असल खेतहरूका निम्ति,
अनि मेरो जातिका देशको निम्ति,
किल्ला त्यागिनेछ,
जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन,
याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ।
धार्मिकताको फल शान्ति हुनेछ;
मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा,
असिनाले जङ्गललाई पूरै ढाके तापनि
तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै,