एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई,
JA
Copywork
Nepali ONCV Isaiah 28장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Isaiah
हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्।
एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट,
त्यो ओइलाउँदै गरेको फूल,
त्यस दिन सेनाहरूका याहवेह
न्याय गर्न बस्नेका निम्ति
तिनीहरू पनि मद्यले लरबरिन्छन्,
सबै टेबुलहरू बान्ताले भरिएका छन्;
“त्यसले कसलाई सिकाउन चाहेको छ?
किनकि त्यो यस्तो हो:
त्यसो हो भने परमेश्वरले यस जातिसित
जसलाई उहाँले भन्नुभयो,
यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ:
यसकारण हे गिल्ला गर्नेहरू हो, याहवेहको वचन सुन,
तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ;
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:
म न्यायलाई नाप्ने डोरी,
मृत्युसितको तिमीहरूको करार नष्ट पारिनेछ;
जतिपल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ;
लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ,
पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ,
अब तिमीहरूको ठट्टा रोक,
ध्यान दिएर सुन, र मेरो सोर सुन;
जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ?
उसले माटो सम्म पारेपछि
उसका परमेश्वरले उसलाई अह्राउनुहुन्छ;
किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन,
रोटी बनाउने अन्न पिसिनुपर्छ;
यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ,