अन्तिम दिनहरूमा
धेरै राष्ट्रहरू आएर भन्नेछन्,
उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ,
हरेक मान्छे आफ्नै दाखको बोटमुनि
सबै राष्ट्रहरू तिनीहरूका
याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन
म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु,
तेरो बारेमा चाहिँ, हे बगालको धरहरा,
अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्,
हे सियोनकी छोरी यरूशलेम,
तर अहिले धेरै राष्ट्रहरू
तर तिनीहरूले याहवेहका
“हे सियोनकी छोरी, उठ् र दाइँ गर्;