राजाको हृदय याहवेहको हातमा हुन्छ;
KO
Copywork
Nepali ONCV 잠언 21장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,
ठिक र न्यायोचित काम गर्नुचाहिँ
अहङ्कारी आँखा र अभिमानी हृदय
परिश्रमीको योजनाले लाभ दिन्छ;
झूटो जिब्रोद्वारा कमाएको धन
दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;
दोषीको चाल बाङ्गो हुन्छ;
कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा,
दुष्ट मानिसले दुष्टताको चाहना गर्छ;
गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ;
धर्मी जनले दुष्टको घरलाई चिनिराख्छ;
जसले गरिबको चीत्कार सुन्दैन,
गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;
उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;
समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस
सुख-विलास मन पराउने गरिब हुनेछ;
दुष्टहरू धर्मीहरूको उद्धारको मोल,
झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त
बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;
धार्मिकता र प्रेमको पछि लाग्नेले
बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,
आफ्नो मुख र जिब्रो सम्हाल्नेले
अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो,
अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;
दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
दुष्टको बलिदान घिनलाग्दो हुन्छ;
झूटो गवाही दिने नष्ट हुनेछ;
दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;
कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना,
घोडा युद्धको निम्ति तयार राखिन्छ;