राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्वरवाणी।
KO
Copywork
Nepali ONCV 잠언 31장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्!
तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्;
यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल—
कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्,
तिनीहरूलाई मदिरा दे, जो नष्ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे,
तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्,
आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति,
आवाज उठा, र ठिकसित न्याय गर्,
असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;
तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन,
तिनले ऊन र सनपाट चुन्छिन्,
व्यापारीका जहाजहरूले जस्तै;
मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्,
तिनले विचार गरेर एउटा जमिन किन्छिन्,
तिनले आफ्नो काम जोसका साथ गर्छिन्;
तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्;
तिनले आफ्नो हातले चर्खा चलाउँछिन्,
तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्;
हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्;
तिनी आफैँले ओछ्यान ढाक्ने तन्ना बनाउँछिन्;
उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ,
तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्;
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्;
तिनी बुद्धिसित बोल्छिन्;
तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्,
तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्,
“धेरै स्त्रीहरूले असल काम गर्छन्;
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ;
तिनले कमाएको इनाम तिनलाई नै देऊ;