बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;
KO
Copywork
Nepali ONCV 잠언 14장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
याहवेहको डर मान्नेहरू सत्यतामा जिउँछन्,
मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ;
जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ;
साँचो साक्षीले धोका दिँदैन;
गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन;
मूर्ख मानिसबाट टाढै बस,
विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ,
दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो;
प्रत्येक मनको तितोपनाले नै जान्दछ;
दुष्टको घर भत्काइनेछ;
कुनै बाटो मानिसलाई ठिक लाग्ला,
मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ;
विश्वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ;
सोझो मानिसले हरेक कुरामा विश्वास गर्छ;
बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ;
झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ;
रिसाहाले मूर्खता कमाउँछन्,
खराब मानिसहरू असल मानिसहरूका सामु,
गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्;
आफ्नो छिमेकीलाई तुच्छ ठान्नेले पाप गर्छ;
के दुष्ट योजना रच्नेहरू बरालिँदैनन् र?
सबै कठोर परिश्रमले लाभ ल्याउँछ;
बुद्धिमान्को धन तिनीहरूको मुकुट हो;
साँचो साक्षीले जीवन बचाउँछ;
याहवेहको डर मान्नेको किल्ला सुरक्षित रहन्छ;
याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो,
ठूलो जनसंख्या राजाको महिमा हो;
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,
शान्त हृदयले शरीरलाई जीवन दिन्छ;
गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्टिकर्ताप्रति अपमान दर्शाउँछ;
जब विपत्ति आउँछ, दुष्टहरूको पतन हुन्छ;
बुद्धिमान्को हृदयमा बुद्धिले बास गर्छ,
धार्मिकताले राष्ट्रलाई उच्च तुल्याउँछ;
बुद्धिमान् सेवकसँग राजा प्रसन्न रहन्छन्;