के बुद्धिले आह्वान गर्दैन?
KO
Copywork
Nepali ONCV 잠언 8장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
गल्लीका उचाइहरूमा,
सहरमा पुर्याउने मूलढोकाहरूको छेउमा,
“हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु;
तिमीहरू जो सोझा छौ, सक्षम होऊ।
सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्,
मेरो मुखले साँचो कुरा बोल्दछ;
मेरो मुखका सबै वचन न्यायसङ्गत छन्;
विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्,
मेरो अर्तीलाई चाँदीको सट्टामा,
किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ,
“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु,
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो,
परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्;
मद्वारा नै राजाहरूले शासन गर्छन्,
मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्—
मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु;
मसित धन र आदर,
मेरो फल असल सुनभन्दा राम्रो छ;
म धार्मिकताका बाटो हिँड्छु,
मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु
याहवेहले आफ्नो सृष्टिको सुरुमा नै,
परापूर्वकाल अगि नै,
सागरहरू हुनुभन्दा पहिले,
पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै,
उहाँले पृथ्वी र त्यसका जमिनहरू,
जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ;
जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो;
जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर
त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ।
उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे,
अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन;
मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ,
त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ,
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ,
“तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ,