कसैले नखेदे तापनि दुष्ट मानिस भाग्छ;
KO
Copywork
Nepali ONCV 잠언 28장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्;
गरिबमाथि शोषण गर्ने शासक
व्यवस्था त्याग्नेहरूले दुष्टहरूका प्रशंसा गर्छन्;
दुष्ट मानिसहरूले न्याय बुझ्दैनन्,
धनी भएर भ्रष्ट जीवन जिउनुभन्दा
विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्;
ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ,
यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्नदेखि बन्द गर्छ भने,
जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ,
धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ;
धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ;
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ;
असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक
अत्याचारी शासकको विवेक हुँदैन;
हत्याको दोषले सताएको मानिस
निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ;
आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;
विश्वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ;
पक्षपात गर्नु उचित होइन;
लोभी मानिस धनी हुने लालसा गर्छ;
कुनै मानिसलाई हप्काउनेले अन्त्यमा
आफ्नो बुबा वा आमालाई लुटेर
लोभी मानिसले फाटो ल्याउँछ;
आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो;
जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन;
दुष्टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्;