छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ,
KO
Copywork
Nepali ONCV 잠언 11장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ;
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन;
निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ,
सत्यनिष्ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ,
जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ;
धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ,
ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ,
धर्मीहरूको उन्नति हुँदा सहर रमाउँदछ;
धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ;
विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ;
कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ;
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ;
अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ,
दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे,
दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ,
दुष्ट मानिसले छलको ज्याला कमाउँछ,
धर्मी मानिसले निश्चय नै जीवन प्राप्त गर्छ,
याहवेहले भ्रष्ट हृदय भएकालाई घृणा गर्नुहुन्छ;
यो निश्चय जान: दुष्टले आवश्य दण्ड पाउनेछ,
विवेकहीन सुन्दरीचाहिँ
धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ;
कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्;
उदार मानिसको उन्नति हुनेछ;
अन्न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्,
जसले असल खोज्छ, त्यसले निगाह पाउँछ,
जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ;
जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ,
धर्मी जनको फल जीवनको रूख हो;
यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने,