भोलिको घमण्ड नगर;
KO
Copywork
Nepali ONCV 잠언 27장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्;
ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ,
रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ;
गुप्तको प्रेमभन्दा
मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ;
अघाएको पेटले मह रुचाउँदैन,
घरदेखि टाढा बरालिएको मानिस,
अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;
आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,
हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ;
विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;
परदेशीको जमानी बस्नेको लुगा लिइराख;
कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने,
झगडालु पत्नी मुसलधारे पानी परेको दिन
त्यसलाई वशमा राख्नु
फलामले फलामलाई धारिलो बनाएजस्तै,
अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ;
पानीमा अनुहार प्रतिविम्बित भएजस्तै,
मृत्यु र विनाश कहिल्यै सन्तुष्ट हुँदैनन्,
चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,
मूर्खलाई ओखलीमा पिँधे तापनि
तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर,
किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन;
जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ,
तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्;
तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ,