बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस,
KO
Copywork
Nepali ONCV 잠언 29장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्;
बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ;
राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्;
जसले आफ्नो छिमेकीलाई फुर्काउँछ,
दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ;
धर्मीले गरिबको न्यायको वास्ता गर्छ;
गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ;
यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने,
रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्;
मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ,
यदि कुनै शासकले झूटो कुरा सुन्यो भने,
गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ:
यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने,
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ,
जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ;
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्;
जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्;
दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन;
के हतारसित बोल्ने मानिसलाई देखेका छौ?
मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने,
क्रोधी मानिसले झगडा मच्चाउँछ,
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ;
चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ;
मानिसको डर पासोमा प्रमाणित हुन्छ;
धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्;
भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ;