दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर,
KO
Copywork
Nepali ONCV 잠언 24장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ,
बुद्धिद्वारा घर बनाइन्छ,
ज्ञानद्वारा त्यसका कोठाहरू
बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ;
निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ;
मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ;
जसले खराबी रच्दछ,
मूर्खताका षड्यन्त्रहरू पाप हुन्;
यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने,
अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर;
यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”,
हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ;
यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ;
चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस;
किनकि धर्मी मानिस सातपल्ट लड्यो भने तापनि फेरि उठ्छ;
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर,
नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ;
दुष्ट मानिसहरूका कारण चिन्ता नमान,
किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन,
हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान;
किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ;
यी पनि बुद्धिमान्का भनाइहरू हुन्:
जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ,
तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ,
इमानदार जवाफचाहिँ
तिम्रो बाहिरको काम पूरा गर,
तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ,
“मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु,
म एउटा अल्छेको खेतबाट भएर गएँ;
चारैतिर काँडाहरू उम्रेका थिए;
मैले देखेका कुरा हृदयमा विचार गरेँ;
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले,
तिमीमाथि गरिबी डाँकुजस्तै