बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ;
KO
Copywork
Nepali ONCV 잠언 13장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ;
आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ,
अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन;
धर्मीले झूटलाई घृणा गर्छ;
धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ;
कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन;
कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला,
धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ,
अहङ्कारले झगडा मात्र उब्जाउँछ;
बेइमानीसित कमाएको पैसा सकिन्छ;
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,
अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ;
बुद्धिमान्को शिक्षा जीवनको मूल हो,
असल न्यायले निगाह प्राप्त गर्छ;
हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ;
दुष्ट सन्देशवाहक जोखिममा पर्छ;
अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्;
पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ;
बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ;
पापीलाई विपत्तिले पछ्याउँछ;
असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ;
गरिबको नजोतिएको जमिनले प्रशस्त अन्न फलाउन सक्ला;
आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ,
धर्मीले पेटभरि खान्छ;