बुद्धिले आफ्नो घर बनाएको छ;
KO
Copywork
Nepali ONCV 잠언 9장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ,
त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ,
“सोझाहरू सबै मेरो घरभित्र आओ!”
“आओ, मसँग खाओ,
आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।”
गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ,
गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ;
बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ;
याहवेहको भय नै बुद्धिको सुरुवात हो,
किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ,
यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;
अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे;
त्यो आफ्नो घरको ढोकामा बस्छे,
आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई
“सोझाहरू सबै मेरो घरभित्र आओ!”
“चोरीको पानी मिठो हुन्छ,
तर तिनीहरूले त्यहाँ मृतकहरू छन्,