यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:
KO
Copywork
Nepali ONCV 이사야 2장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
अन्तिम दिनहरूमा
धेरै जातिहरू आएर भन्नेछन्,
उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ;
हे याकोबका घराना, आओ,
हे याहवेह, तपाईंले आफ्नो प्रजा
तिनीहरूको देश चाँदी र सुनले भरिएको छ,
तिनीहरूको देशभरि मूर्तिहरू छन्;
यसकारण मानिस होच्याइनेछ,
याहवेहको डरबाट
घमण्डीका आँखालाई नम्र तुल्याइनेछ;
सबै अभिमानी र वैभवशालीहरूका निम्ति,
लेबनानका सबै अग्ला र ठूला देवदारु,
धरहराझैँ उठेका सबै पर्वत,
प्रत्येक ठूला धरहरा,
तर्शीशको प्रत्येक व्यापारी जहाज,
मानिसको अभिमान चूर्ण पारिनेछ,
अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्।
जब पृथ्वी हल्लाउनलाई
त्यस दिन मानिसहरूले
याहवेहले पृथ्वीलाई हल्लाउनलाई उठ्नुहुँदा
नाकको प्वालमा सास भएको मानिसमा