अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त,
KO
Copywork
Nepali ONCV 이사야 64장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
आगोले झारपात जलाएझैँ
किनकि जब तपाईंले हामीले नचिताएका अद्भुत कुराहरू गर्नुभयो,
प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्;
जसले खुशीसाथ ठिक काम गर्छन्,
हामी सबै अशुद्ध थोकझैँ भएका छौँ,
कसैले पनि तपाईंको नाम पुकार्दैनन्,
तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ।
हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्;
तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्;
हाम्रा पवित्र र महिमित मन्दिर,
यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ?