धर्मी जनहरू नाश हुन्छन्,
KO
Copywork
Nepali ONCV 이사야 57장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
धर्मको मार्गमा हिँड्नेहरू
“तर हे टुनामुना गर्ने स्त्रीका सन्तान,
तिमीहरू कसलाई गिल्ला गर्दछौ?
तिमीहरू फलाँटका रूखहरूको बीचमा
खोल्साका चिल्ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्;
तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ;
तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर
तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ;
तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ,
“कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ,
म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु,
तिमीहरूले सहायताको निम्ति पुकार्दा
तब यसो भनिनेछ:
किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ:
म सदाको निम्ति दोष दिइरहनेछैनँ,
मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो;
मैले त्यसका चालहरू देखेको छु,
म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्टि गरिदिनेछु।”
तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्,
मेरा परमेश्वर भन्नुहुन्छ, “दुष्टहरूलाई शान्ति हुँदैन।”