अब हेर, प्रभु
KO
Copywork
Nepali ONCV 이사야 3장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
वीर र योद्धा,
पचास माथिका सेनापति र उच्च पदाधिकारी,
“म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु;
मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्;
एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये
तर त्यस दिन त्यसले कराएर भन्नेछ,
यरूशलेम धरमरिँदैछ,
तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ;
धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ;
दुष्टहरूलाई धिक्कार!
जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्;
याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ;
याहवेहले आफ्ना मानिसहरूका
मेरा मानिसहरूलाई धुलोपिठो बनाएको
याहवेह भन्नुहुन्छ,
यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ,
त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
झुम्काहरू र बालाहरू र घुम्टाहरू,
शिरका सिङ्गारहरू, कल्ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
छाप-औँठीहरू र नत्थहरू,
मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्लाहरू खोसेर लैजानुहुनेछ।
सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ;
तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्;
सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्;