“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
KO
Copywork
Nepali ONCV 이사야 60장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,
जातिहरू तेरो प्रकाशमा आउनेछन्,
“तेरा आँखा उठाएर चारैतिर हेर्:
तब तैँले हेर्नेछस् र चम्कनेछस्;
ऊँटहरूका बथान, मिद्यान र एपाका
केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्;
“बादलझैँ उड्ने,
निश्चय नै टापुहरूले मलाई हेर्नेछन्;
“विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्,
तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्;
किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्;
“लेबनानको गौरव तँकहाँ आउनेछ,
तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्;
“तँ त्यागिएकी र घृणित भएकी,
तैँले जातिहरूको दूध पिउनेछस्,
म तँलाई काँसाको सट्टामा सुन
तेरो देशमा फेरि हिंसा सुनिनेछैन,
अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन,
तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन,
तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्;
तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ;