“हे टापुहरू हो, मेरो सामु चुप लागेर बस!
KO
Copywork
Nepali ONCV 이사야 41장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
“कसले पूर्वबाट एक जनालाई
त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ;
पुस्ताहरूलाई सुरुदेखि बोलाएर,
टापुहरूले त्यो देखे, र डराए;
एक-अर्कालाई सघाउँछन्,
कारिगरले सुनारलाई ढाडस दिन्छ,
“तर तँ, हे मेरो सेवक इस्राएल,
मैले तँलाई पृथ्वीको पल्लो छेउबाट लिएँ,
यसकारण नडरा; किनकि म तँसित छु;
“तेरो विरुद्ध रिस गर्ने
तैँले तेरा शत्रुहरूलाई खोजे तापनि
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
हे किरासमान याकोब,
“हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु;
तैँले तिनीहरूलाई नाङ्लोले निफन्नेछस्,
“गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्,
म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु;
म मरुभूमिमा देवदारु र बबुल,
ताकि मानिसहरूले देखून् र जानून्,
याहवेह भन्नुहुन्छ,
तिमीहरूका मूर्तिहरूलाई लिएर आओ
भविष्यमा के हुने हो, हामीलाई भन,
तर तिमीहरू त केही होइनौ,
“मैले उत्तरबाट एक जनालाई सुर्याएको छु; अनि त्यो आउँछ,
यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्न सकौँ,
सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्ने म नै पहिलो हुँ।
म हेर्छु, तर कोही छैन;
हेर, तिनीहरू सबै झूटा हुन्!