कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?
ऊ उहाँको सामु कलिलो टुसाजस्तो,
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।
हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;
उसलाई सताइयो र उसलाई कष्ट दिइयो,
अत्याचार र न्यायद्वारा भएर ऊ लगियो।
उसको चिहान दुष्टहरूसित बनाइयो,
तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्ट दिन इच्छा लाग्यो;
उसको प्राणको कष्टपछि
यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु;