अब म मेरो प्रियको निम्ति
KO
Copywork
Nepali ONCV 이사야 5장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो;
“अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो,
मेरो दाखबारीका निम्ति मैले जति गरेँ,
अब म तिमीहरूलाई भन्नेछु,
म त्यसलाई नछिमलेको र नगोडिएको
सेनाहरूका याहवेहको दाखबारी
धिक्कार तिमीहरूलाई,
सेनाहरूका याहवेहले मैले सुन्ने गरी घोषणा गर्नुभएको छ:
पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ;
धिक्कार तिनीहरूलाई,
तिनीहरूसित भोजमा वीणा र सारङ्गी,
यसकारण समझशक्तिको अभावले गर्दा
यसकारण चिहानले आफ्नो मुख खोल्छ,
यसरी मानिस होच्याइनेछ;
तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्च पारिनुहुनेछ,
तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्;
धिक्कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्;
जसले यसो भन्छन्, “परमेश्वरले हतार गरून्;
धिक्कार तिनीहरूलाई, जसले दुष्टलाई असल
धिक्कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्;
धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्;
जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्,
यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ
यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ;
उहाँले टाढाका जातिहरूको निम्ति
तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्,
तिनीहरूका काँडहरू तीखा छन्,
तिनीहरूका गर्जन सिंहको झैँ छ,
त्यस दिन तिनीहरू