सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ!
KO
Copywork
Nepali ONCV 이사야 40장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
यरूशलेमसित कोमलतासाथ कुरा गर।
एक जना कराउनेको आवाज सुनिन्छ:
प्रत्येक उपत्यका अग्लो पारिनेछ,
तब याहवेहको महिमा प्रकट हुनेछ,
एउटा आवाजले भन्छ, “करा।”
घाँस ओइलाउँछ र फूल झरिहाल्छ;
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
हे सियोनमा शुभ समाचार ल्याउने,
हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ,
उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:
कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ,
कसले याहवेहको मनलाई बुझेको छ,
समझको निम्ति याहवेहले कससित सल्लाह लिनुभयो,
निश्चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्;
वेदीका दाउराको निम्ति लेबनान पर्याप्त छैन,
उहाँको सामु सबै जातिहरू केही होइनन्;
तब तिमीहरू परमेश्वरलाई कोसित तुलना गर्छौ?
मूर्तिलाई कारिगरले खोपेर बनाउँछ,
यस्तो भेटी चढाउन नसक्ने
के तिमीहरूले जानेका छैनौ?
उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ;
उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ,
तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ,
“तिमीहरू मलाई कससित तुलना गर्छौ?
आफ्ना आँखा उठाएर आकाशतिर हेर:
हे याकोब, तँ किन गुनासो पोख्छस्,
के तँ जान्दैनस्?
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
जवानहरू पनि थाक्छन् र गल्छन्;
तर याहवेहमा आशा राख्नेहरूले