सेलाबाट सियोनका छोरीहरूको पर्वतमा
KO
Copywork
Nepali ONCV 이사야 16장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
अर्नोनका जँघारमा सियोनका स्त्रीहरू,
मोआबले भन्छ, “हामीलाई सल्लाह देओ,
मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्न देओ;
प्रेममा एउटा सिंहासन स्थापित हुनेछ;
हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ,
यसकारण मोआबीहरू विलाप गर्नेछन्;
हेश्बोनका खेतहरू
यसकारण सिब्माका दाखहरूका निम्ति
फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्;
मेरो हृदयले मोआबका निम्ति,
मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा,
मोआबको विषयमा पहिल्यै भन्नुभएको याहवेहको वचन यही हो।
तर अब याहवेह भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”