“हे याकोबको घराना, यो कुरा सुन,
KO
Copywork
Nepali ONCV 이사야 48장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ;
मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु,
किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो;
यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ;
तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्।
ती धेरै अगि होइन, अहिले सृजिएका हुन्;
तैँले न त सुनेको छस्, न त बुझेको छस्;
म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु;
हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन;
मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु।
“हे याकोब सुन्,
मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो,
“तिमीहरू सबै एकसाथ आएर सुन:
म आफैँले बोलेको छु;
“मेरो नजिक आएर यो सुन:
तिमीहरूका उद्धारक,
यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए,
तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए,
बेबिलोनलाई छोडिदेओ,
तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्;
याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।”