दाखमद्य उपहास हो, र कडा मद्यपान हल्ला हो;
KO
Copywork
Nepali ONCV 잠언 20장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
राजाको भय सिंहको गर्जनजस्तो हुन्छ;
झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो;
अल्छेले समयमै हलो जोत्दैन;
मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्;
धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्;
धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ;
जब राजा सिंहासनमा न्याय गर्न बस्छन्,
कसले भन्न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु,
असमान ढक र असमान नापहरू—
बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी
सुन्ने कान र देख्ने आँखा—
निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ;
ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!”
सुन छ, र माणिकहरू प्रशस्त छन्;
परदेशीको जमानी बस्नेको लुगा लिइराख;
छलसित प्राप्त गरेको भोजन मानिसको लागि स्वादिष्ठ हुन्छ,
सरसल्लाहद्वारा योजनाहरू सफल हुन्छन्;
कुरौटेले गुप्त कुरा प्रकट गरिदिन्छ;
यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने,
सुरुमै हतारमा प्राप्त गरेको पैतृक सम्पत्ति
यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!”
असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ;
मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्;
असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै
बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्;
याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ,
प्रेम र विश्वासयोग्यताले राजालाई सुरक्षित राख्छन्;
जवान मानिसहरूको गौरव तिनीहरूको बल हो;
मुक्का र चोटहरूले दुष्टता पखालिन्छ,